सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का
मेरोन्यूज
२०७८ असोज १५ गते १४:१९

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । आज दिउँसो १२ः४५ बजे गएको भूकम्पको धक्का जिल्लाको जेथाल भन्ने स्थानमा केन्द्र बिन्दु रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
४.२ रेक्टर स्केलको भूकम्प विं.सं. २०७२ सालमा गोरखाको बारपाकमा केन्द्र बनाएर गएको विनासकारी भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
०७२ वैशाख १२ गते गएको भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा बढीका ५५९ परकम्प गएको छ ।
सम्बन्धित
















अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया