कांग्रेस महाधिवेशनः काठमाडौंको प्रारम्भिक मतगणनामा शाक्यको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकामा भएको निर्वाचनमा निलकाजी शाक्यले प्रारम्भिक अग्रता लिएका छन् ।
प्रारम्भिक गणनामा काठमाडौं महानगर सभापति पदका उम्मेदवार नीलकाजी शाक्यले ४ सय २२ मत पाएका छन् भने सभापतिका अर्का प्रत्यासी प्रगतिमान रञ्जितले १ सय ६० मत पाएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, उपपभापतिमा सन्तकुमार महर्जन र शुशीला ढकालको अग्रता छ । महर्जनले ४ सय २४ मत पाउँदा शुशीलाले ४ सय ४२ मत प्राप्त गरेकी छन् ।
उपसभापतिकै प्रत्यासी सुधीरनाथ खनालले १ सय ४३ मत पाउँदा भरत तण्डुकारलाई १ सय २१ मत प्राप्त भएको छ ।
काठमाडौंको सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेलले अग्रता लिएका छन् । अहिलेसम्मको गणनामा वैद्यको ४ सय ५१ मत छ भने खकुरेलले ४ सय २ मत पाएका छन् ।
यस्तै, सचिवकै प्रत्यासी रमेश उप्रेतीले १ सय १० मत पाउँदा सम्झना भट्टराईको १ सय ७० मत आएको छ ।
सहसचिवमा बिमला लामिछाने र अमृत मानन्धनरले अग्रता लिएका छन् । लामिछानेले ४ सय ३९ मत पाएका छन् भने मानन्धरले ४ सय १३ मत पाएका छन् ।










एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया