ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै
मेरोन्यूज
२०७८ असोज १८ गते ८:१२

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेल बिहान साढे ९ बजे र दोस्रो खेल दिउँसो साढे १ बजे हुनेछ ।
पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स खेल्दैछन् । चार खेलमा ८ अंक जोड्दै चितवन तालिकाको शीर्ष स्थानमा छ । भैरहवा तीन खेलमा चार अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै, दोस्रो खेल काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोजबीच हुनेछ । पोखराले चार खेलमा पाँच अंक जोडेको छ भने दुई खेलमा दुई अंक जोडेर काठमाण्डौँ पाँचौं स्थानमा छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया