एघार वर्षको बालक ३.३ करोड पाउण्ड सम्पत्तिको मालिक !
मेरोन्यूज
२०७८ असोज १८ गते १६:११

काठमाडौं । अजरबैजानको सत्तारुढ एलियव परिवारले आफशोर कम्पनीबाट शंकास्पद कारोबार गरी ब्रिटेनमा गोप्य रुपमा सम्पत्ति खरिद गरेको खुलासा भएको छ ।
लामो समयसम्म भ्रष्टाचारको आरोप खेपेका राष्ट्रपति एलीयवको ११ वर्षको छोरा हेवर एलीयवको नाममा लण्डनमा ३.३ करोड पाउण्डको अफिस भवनसहित १७ सम्पत्ति खरिद गरेका छन् ।
पेण्डोरा पेपर्सकाअनुसार सन् २००९ मा राष्ट्रपति इल्हान अलीयवको पारिवारिक मित्रको एक फ्रन्ट कम्पनीले खरिद गरेके थियो । त्यसको एक महिनापछि यसको अलीयवको छोरा हेदरको नाममा ट्रान्सफर गरिदिएका हुन् ।
सन् २०१८ मा कुनै पविाररको स्वामित्वमा रहेको अर्को अफिस भवन क्राउन स्टेटको ६.६ करोड पाउण्डमा बिक्री गरिएको पनि उक्त दस्तावेजले खुलासा गरेको छ ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया