दार्चुलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै
मेरोन्यूज
२०७८ असोज १९ गते १०:१७

काठमाडौँ । खाद्यान्न अभाव भएको दार्चुलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदैछ । दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानले दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिरहेको हो ।
व्याँस गाउँपालिकाका छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ । हेलिकप्टरबाट खाद्यान्न झारिएको ठाउँबाट स्थानिय महिलाहरु बाकेर लैजाँदै छन् ।

यातायातको सुविधा नभएको उक्त गाउँमा खाद्य संस्थानले दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिरहेको हो । दार्चुलाका दुर्गम गाउँमा प्रत्येक वर्ष दसैँ तिहारमा खाद्यको अभाव हुँदै आएको छ ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया