ब्राजिलसँग भेनेजुएला ३-१ ले पराजित
मेरोन्यूज
२०७८ असोज २२ गते ८:५४

काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत ब्राजिलले भेनेजुएलालाई ३-१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले जित हात पारेको हो ।
खेलको ११औं मिनेटमा भेनेजुएलाका एरिक रामिरेजले गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको ७० मिनेटपछि ब्राजिलले ३ गोल फर्काएको थियो । ७१औं मिनेटमा ब्राजिलका मार्क्विन्होसले गोल गरेर खेललाई बराबरीमा रोकेका थिए ।
गाब्रिएल बारबोसाले ८५औं र एन्टोनीले इन्जुरी टाइममा गोल गरेपछि ब्राजिलले सहजै जित हात पारेको हो । छनोटमा लगातार ९ खेल जितेको ब्राजिल २७ अंकसहित शीर्ष स्थानमा छ । भेनेजुएला १० खेलबाट ४ अंकसहित १०औं स्थानमा छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया