चितवन टाइगर्सले जित्यो ईपीएल क्रिकेटको उपाधि
मेरोन्यूज
२०७८ असोज २३ गते १५:५७

काठमाडौँ । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । चितवनले पहिलोपटक उपाधि जितेको हो । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गदै चितवनले उपाधी उचालेको हो ।
चितवनले टस जितेपछि ब्याटिङमा आएको पोखराले १७।५ ओभर खेली १ सय २१ रनमा अलआउट भएको थियो । तर चितवनका भीमले ४४ बलमा ६३ रन बनाएपछि १५।५ ओभरमै लक्ष्य पुरा गरेर उपाधी चुमेको हो । भीतले ७ चौका र २ छक्का प्रहार गरेका थिए ।
सम्बन्धित

















आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया