शुक्रबार, मंसिर २८, २०८१

२४ घण्टामा ७६० जना संक्रमित, ११ जनाको निधन

मेरोन्यूज २०७८ असोज २३ गते १७:२१

काठमाडौं । कोरोना पछिल्लो २४ घण्टामा ७६० जनामा देखिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षण गर्दा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी जम्मा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो अवधीमा थप ८९९ जना संक्र,मण मुक्त भएका छन् ।

देशभर ११ जनाको यो पछिल्लो २४ घण्टामा निधन भएको छ । देशभर कोरोनाका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् ।

तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रानलयले बताएको छ ।

प्रतिक्रिया