मेरो दशैं
आयान्श पौड्याल
२०७८ असोज २७ गते १४:०६

यो पालिको दशैंमा, पिङ चढी खेल्छु म
मामाघर गएर, मामा माइजु भेट्छु म
जहाजमा चढ्ने हो, बसमा पनि जाने हो
मामाघर गएर मिठो मिठो खाने हो
मामुले ल्याएको नयाँ नाना लाएर
दंग पार्छु सबैलाई गित गाउदै नाचेर
टिका थाप्छु निधारमा, पैसा हातमा
गफ गर्छु मामा अनि माइजु साथमा
रमाइलो गरीन्छ, म्याग्दी सम्मै पुगिन्छ
यसपालीको दशैमा जताततै घुमिन्छ ।
सम्बन्धित
















डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया