थप ५९१ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १ गते १७:२७
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६९७ नमुना परीक्षण गर्दा करिब ६ सय जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा ९३७ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् ।
सम्बन्धित
















सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया