स्कटल्यान्ड टी–२० क्रिकेटको ‘सुपर १२’ मा प्रवेश
मेरोन्यूज
२०७८ कार्तिक ५ गते ६:४६

काठमाडौँ । ओमानलाई पराजित गर्दै स्कटल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको ‘सुपर १२’ मा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्ड पहिलो पटक विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको हो ।
ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
यस्तै बंगलादेश पनि आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । बिहीबार कुवेतमा भएको खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई ८४ रनले हराउँदै बंगलादेश सुपर १२ मा प्रवेश गरेको हो ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया