योगेश भट्टराई अस्पताल भर्ना
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १७:२६

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । उनी आज वीर अस्पतालमा भर्ना भएका हुन् ।
केही दिनदेखि उच्च ज्वरोका कारण घरमा आराम गरिरहेका उनको स्वास्थ्यमा सुधार नभएपछि अस्पताल भर्ना भएका हुन् ।
सम्बन्धित
















धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया