फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मेरोन्यूज
२०७८ कार्तिक १२ गते २१:३३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।
नेपाल आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ ।
यस्तै, आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि भारतमा पनि यसको मूल्य बढेको छ ।
नेपालले भारतबाट इन्धन आयात गर्दै आएको छ । भारतमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाइएको हो ।

सम्बन्धित















आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया