आईसीसी टी–२० क्रिकेटमा न्युजिल्यान्डद्वारा भारत पराजित
मेरोन्यूज
२०७८ कार्तिक १५ गते ७:३१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई पराजित गरेको छ । आइतबार राति दुबईमा भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पुगायो । जितसँगै समूह २ को न्युजिल्यान्डले २ खेलमा २ अंक जोडेको छ । दुई अंक भएको न्युजिल्यान्ड समूहको तेस्रो स्थानमा रहेको छ । अहिलेसम्म दुई खेलमा दुवैमा हार बेहोरेको भारतको कुनै पनि अंक छैन । भारत समूहको पाँचौँ स्थानमा छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया