मंगलबार मंगलबजारको तिहारको रमझम (फोटोफिचर)

काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको चहलपहल शुरु भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका मुख्यबजार तथा सडक पेटीहरु तिहारका सामानहरु किनबेच गर्ने चहलपहल शुरु भएको छ ।
काठमाडौंको अशन, न्यूरोड, ललितपुरको मंगलबजार, भक्तपुरको दूधपाटी, मध्यपुर ठिमी लगायतका मुख्य बजार क्षेत्रमा तिहारको सामानहरु किनमेल गर्नेको भीँड बढेको छ ।
यस्तै, काठमाडौंका मुख्य बजार क्षेत्रका सडक पेटीहरुमा पनि तिहारका मालाहरुदेखि भाइमसलाहरु बिक्री वितरण बढ्दै गएको छ ।
खासगरी काठमाडौंको न्यूरोड, अशन तथा ललितपुरका मंगलबार दशैं तिहार जस्ता चाडबाडका बेला निकै रमाइलो देखिन्छ ।
मंगलबार ललितपुरको मंगलबजार पुग्दा ब्यापारीहरु तिहारका सामाग्रीहरु सजाउन र बिक्री गर्न ब्यस्त देखिएका थिए भने ग्राहकहरु तिहारको सामग्री किनमेलमा लागिरहेका देखिन्थ्यो ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया