सबै देशको विनिमय दर घट्यो

काठमाडौँ । पछिल्लो समय अमेरिकी डलर लगायत केही देशको विनिमय दर घट्दो क्रममा छ । आज बुधकार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ११९ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंंकका अनुसार युरोपियन युरोको खरिददर १३८ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १३८ रुपैयाँ ८७ पैसा छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६२ रुपैयाँ ५५ पैसा बिक्रिदर १६३ रुपैयाँ ३६ पैसा कायम छ । अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ८९ रुपैयाँ ४२ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ५६ पैसा, बिक्रिदर ९७ रुपैयाँ ४ पैसा कायम भएर हस भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ ८७ पैसा रहेको छ ।
जापानिज यन १० को खरिददर १० रुपैयाँ ५० पैसा, बिक्रिदर १० रुपैयाँ ५५ पैसा छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ७३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८२ पैसा, बिक्रिदर ३२ ९८ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३१ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ७३ पैसा, बिक्रिदर २८ रुपैयाँ ८८ पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १९ पैसा कायम भएको छ ।
















खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया