पोखरा म्याराथन फागुन ७ गत हुने

काठमाडौँ । भुतपुर्व खेलाडी मन्चले आयोजना गर्दै सफल पोखरा म्याराथन फागुन ७ गते देखि हुने भएको छ । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६ ओैं म्याराथन आागामी फागुन ७ गते हुने बताएको हो ।
यो संस्करण देखि प्रतियोगिताका बिजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ । बढेको पुरस्कार अनुसार प्रथम हुनेले ४ लाख पाउने छन् भने उपबिजेतालाई २ लाख, तेश्रोलाई १ लाख र चौंथोलाई ३० हजार पुरस्कार दिईने आयोजकले बताएको छ । अघिल्लो संस्करणमा प्रथम पुरस्कार २ लाख थियो ।
नेपालको म्याराथनमा यो नै सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता हो । प्रतियोगितामा १० किमी पुरुष तथा महिला, ५ किमी छात्रछात्रा, ह्वील चियर र दृष्टीबिहिन दौड हुने पत्रकार सम्मेलनमा अध्यक्ष हरि पराजुलीले बताए । प्रतियोगितालाई सुजल डेरीले आगामी ३ वर्ष सम्म प्रायोजन गर्ने भएको छ ।
अघिल्लो वर्ष प्रतियोगिताको लागि सुजल डेरीले साढे ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने आगामी वर्ष देखि सम्झौता भएको रकममा वर्षेनी १० प्रतिशत रकम बढाउने सहमति पनि भएको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया