नर्सिङ संघले कोभिड र रात्री भत्ता माग गदै स्वास्थ्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र
मेरोन्यूज
२०७८ कार्तिक २३ गते १३:४१

काठमाडौं । नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नर्सहरुको पुरा नभएको मागहरु कार्यान्वयन गर्न माग गरेका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्यामा पुगेर मन्त्री खतिवडालाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
कोभिड भत्ता, रात्री भत्ता, पोसाक भत्ता, स्तर वृद्धि, बिरामीको अनुपात अनुसार नर्सको दरबन्दी हुनुपर्ने लगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।

सम्बन्धित
















खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया