विनिमय दरमा केही थपघट

काठमाडौँ । पछिल्लो समय अमेरिकी डलर लगायत केही देशको विनिमय दर बढेपनि बुधबार केहिमा झिनो सस्तो र केहि देशको महंगो भएको छ । आज अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर ११८ रुपैयाँ ७६ पैसा कायम भएको छ । यो अघिल्लो दिनको भन्दा केही सस्तो हो ।
नेपाल राष्ट्र बैंंकका अनुसार युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर १३७ रुपैयाँ ७३ पैसा छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६० रुपैयाँ ६९ पैसा बिक्रिदर १६१ रुपैयाँ ५० पैसा कायम छ । अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ १७ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ३ पैसा, बिक्रिदर ९५ रुपैयाँ ५१ पैसा कायम भएर भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ २४ पैसा रहेको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ४७ पैसा, बिक्रिदर १० रुपैयाँ ५२ पैसा छ ।
चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ५२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४५ पैसा, बिक्रिदर ३२ ६९ रुपैयाँ छ ।
संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६९पैसा रहेको छ । यो अघिल्लो दिनको तुलनामा केहि महंगो हो । मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ४८ पैसा, बिक्रिदर २८ रुपैयाँ ६९ पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ११ पैसा कायम भएको छ ।
















वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया