संविधानको मर्म र भावनालाई व्यवस्थित गर्न जनगणनाको आवश्यक : अध्यक्ष नेपाल
मेरोन्यूज
२०७८ कार्तिक २५ गते ८:५६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत राष्ट्रिय तथ्यांक प्रणालाई व्यवस्थित गर्न मात्र नभइ संविधानको मर्म र भावनालाई पनि व्यवस्थित गर्न जनगणनाको आवश्यक रहेको बताएका छन् ।
आजबाट सुरु भएको १२औं राष्ट्रिय जनगणनाको अवसरमा शुभकाना दिदै अध्यक्ष नेपालले पछि हुने विकासको आवश्यकता जानकारी थाहा पाउन जनगणना आवश्यक रहेको बताए । उनले जनगणनाले राष्ट्रिय निर्वाचनलाई प्रभाव पार्ने भएकाले सही तथ्यांक र विवरण उपलब्ध गराउन पनि आग्रह गरेका छन् । उनले जनगणनालाई सहयोग गर्न पार्टीका नेता कार्यकर्ता तथा सवैलाई आग्रह गरेका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया