पाटन उच्च अदालतद्वारा स्वास्थ्य मन्त्रालयको नाममा आदेश
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १७:२९
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई काम काजमा रोक नलगाउन अन्तरिम आदेश जारी भएको छ । पाटन उच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा आदेश जारी गरेको हो ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णयबाट उपकुलपति डा. रावललाई काम गर्न रोक लगाएका थिए । उनले उपकुलपतिको काम गर्न डा. निमेश थापालाई जिम्मेवारी दिएका थिए ।
स्वास्थ्य मन्त्री खतिवडाको निर्णयविरुद्ध उपकुलपति डा. रावलले दिएको रिटमा पाटन उच्च अदालत यस्तो आदेश जारी गरेको हो । न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले डा. रावलको पक्षमा अन्तरिम आदेश दिएको हो ।
सम्बन्धित















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया