काठमाडौँ उपत्यकामा बन्दको प्रभाव सामान्य (फोटोफिचर)

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै देशव्यापी रुपमा बन्दको घोषणा गरेको छ । देशभर गरिएको बन्दको प्रभाव सामान्य देखिएको छ ।
अघिल्ला दिनको तुलनामा सार्वजनिक सवारी साधन कम सञ्चालन भएका छन् । तर, निजी सवारी साधानहरू सञ्चालन भइरहेका छन् । राजधानी काठमाडौँसहित उपत्यकाका जिल्लाहरूमा बिहान केही समय बन्दको प्रभाव देखिएको थियो ।

बन्द गराउँदै हिँड्ने बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशका विभिन्न स्थानबाट अहिलेसम्म ८६ जना बन्दकर्ता नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको हो । यसैबीच नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अन्य राजनीतिक दलका विद्यार्थी संगठनबीच सोमबार सरकारका प्रतिनिधिसँग बैठकमा बसे पनि असफल भएको थियो ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया