‘म चीन फर्कन चाहन्छु’ भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन (तस्वीरहरु)
जुली गिरी
२०७८ कार्तिक ३० गते १२:५६

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)का कारण स्वदेश फर्किन नपाएका चिनियाँ नागरिकले दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार आफ्नो देश जान पाउनु पर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीका कारण लोमो समयदेखि नेपालमै रहेका उनीहरुले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । कोरोना भाइरसको संक्रमण भड्ने भन्दै चिनियाँ सरकारले उनीहरुलाई चीन प्रवेश गर्न दिएको छैन । आफ्नो देश जान नपाएका उनीहरु केही वर्षदेखि काठमाडौँमा बस्दै आएका छन् ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया