कांग्रेस धनगढीको सभापतिमा उपाध्याय
मेरोन्यूज
२०७८ मंसिर १ गते १२:३७

कैलाली । नेपाली कांग्रेसको धनगढी उपमहानगरपालिकाको अधिवेशनबाट सभापतिमा यज्ञराज उपाध्याय निर्विरोध चयन भएका छन् । आज बुधबार बिहान ८ बजेदेखि भएको धनगढी नगर अधिवेशनबाट नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका कार्यसमितिको सभापतिमा उपाध्याय निर्विरोध चयन भएका हुन् ।
नगर सभापतिका लागि निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका यज्ञराज उपाध्याय र रुपेश स्वारले उम्मेदवारी दिएका थिए । नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा उपाध्याय सक्रिय भएका थिए ।
सम्बन्धित
















अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया