चोलेन्द्रमाथिको आरोप संसदले छानबिन गर्नुपर्ने सिंहको माग
मेरोन्यूज
२०७८ मंसिर २ गते १७:३९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको आरोप संसदले छानबिन गर्नुपर्ने बताएका छन् ।
बिहीबार सम्पादकहरुसँगको छलफलमा उनले अदालतमा देखिएको समस्याबारे सरकारले बोल्नुपर्ने पनि बताएका हुन् ।
सर्वोच्च अदालतकै न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया