सोमबार, वैशाख ७, २०८३

एमाले महाधिवेशनका लागि १९०३ जना महाधिवेशन प्रतिनिधि चयन

मेरोन्यूज २०७८ मंसिर ५ गते १९:१७

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को महाधिवेशन लागि १९०३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पदेन र मनोनित गरी १९०३ प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पाँच प्रतिशत प्रतिनिधि भने मनोनित हुन बाँकी रहेको एमालेले जनाएको छ ।

एमालेले गत कात्तिक २६ गते महाधिवेशन प्रतिनिधि चयन गरेको थियो ।

प्रतिक्रिया