बडुवाल हत्याका आरोपी धरानबाट पक्राउ
मेरोन्यूज
२०७८ मंसिर ६ गते १६:५८

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय युवा भूपेन्द्र बडुवालको हत्याका आरोपीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले लम्कीचुहा–१ का चिसापानीका १९ वर्षीय मदन शाहीलाई पक्राउ गरेको हो । शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार बिहान धरानबाट पक्राउ गरेको हो ।
शाही सुनसरी आएको सूचना पाएपछि प्रहरीले खोजी तीब्र पारेको थियो ।
बडुवालको गत कात्तिक २३ गते राति टीकापुरमा हत्या भएको थियो । हत्या आशंकामा १६ जनाविरूद्ध परिवारले किटानी जाहेरी दिएका छन् ।
किटानी जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया