सहमतिमा भोजपुर कांग्रेसको सभापति बने बान्तवा
मेरोन्यूज
२०७८ मंसिर ७ गते १२:१०
काठमाडौँ । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएर विजयी भएका हुन् ।
वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणि राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए । तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो । तर, निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले जानकारी दिए ।
जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको थियो । यस्तै, ६० मत बदर भएको थियो ।
सम्बन्धित








र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
प्रतिक्रिया