भोलिदेखि ए डिभिजन लिगको दोस्रो चरण
मेरोन्यूज
२०७८ मंसिर ९ गते १९:३७

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू शुक्रबार (भोलि)बाट सुरुहुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फ)ले बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको खेल सुरुहुने बताएको हो । भोली पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री–स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लब बीच हुनेछ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया