खोप लगाएकी महिलाको कोरोना संक्रमणबाट मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २१ गते १२:१४

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१५) संक्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका १४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका कोभिड इञ्चार्ज डा. प्रशान्त विडारीका अनुसार चार दिनअघि उनलाई कोरोना संक्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् ।
उनलाई कारोना संक्रमण हुनुअगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।्
सम्बन्धित
















पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया