ओमिक्रोन पुष्टी भएका दुई जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ मंसिर २१ गते २०:१८

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) संक्रमण पुष्टि भएका दुई जना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएका दुई जना संक्रमण मुक्त भएको जानकारी दिए ।
उनका अनुसार उनीहरुको सम्पर्कमा आएका ७८ जनामा पनि कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।
अफ्रिकाबाट नेपाल आएका दुई विदेशी नागरिकलाई ओमिक्रोन भेरिएन्ट भएको सोमवार मात्रै पुष्टी भएको थियो ।
केही दिनअघि नै नेपाल आएका उनीहरुलाई ओमिक्रोन संक्रमणको आशंकामा चिकित्सकको निगरानीमा राखिएको थियो ।
सम्बन्धित
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया