पहिलो खेलमै विकेट हात पार्न सफल भए सन्दीप
मेरोन्यूज
२०७८ मंसिर २२ गते १५:१०

काठमाडौं । बिग बास लिग (बीबीएल) सिजनको पहिलो खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विकेट हात पार्न सफल भएका छन् । होबार्ट हरिकेन्सबाट खेलिरहेका लामिछानेले पहिलो खेलमै विकेट हात पारेका हुन् ।
लामिछाने सिड्नी सिक्सर्सविरुद्ध १ विकेट हात पारेका हुन् । लामिछानेले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट हात पारे । बीबीएल अन्तर्गत होबार्टले आफ्नो पहिलो खेल खेल्दैछ ।
खेल अरोरा स्टेडियममा भइरहेको छ । लामिछानेले लगातार दोस्रो सिजन होबार्टबाट खेलिरहेका छन् । लामिछानेले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया