सिटौलाले भने ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस’
मेरोन्यूज
२०७८ मंसिर २३ गते १६:५१

काठमाडौं । नेपाली कांग्रेसको १४ औं केन्द्रिय महाधिवेशन भोलीबाट सुरु हुदैछ । महाधिवेशन नजिकिएसँगै नेताहरुले आफ्ना गुटको भेला गरिरहेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताएका छन्। बिहिबार काठमाडौंमा आज आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सिटौलाले आफू जहाँ उभियो कांग्रेस त्यही रहने बताएका छन् । उनले आफूसँग रहेका नेतालाई स्थापित गर्ने आफ्नो तयारी रहेको बताए ।
उनले आफ्ना तर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिएको बताए। उनले युवालाई अगाडि बढेको आफूले देख्न चाहेको बताएका थिए। आफूले यो महाधिवेशनमा के गर्ने भन्नेबारे उम्मेदवारी दर्ता गर्ने दिन मात्रै बताए ।
सभापति पदमा उठ्ने तयारी गर्दैछन्।
सम्बन्धित










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया