पूर्वडीआईजी खरेलले आज नयाँ दल घोषणा गर्दै
मेरोन्यूज
२०७८ मंसिर २४ गते ७:४९

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल नयाँ दल घोषणा दर्ता गर्ने भएका छन् । उनले आज नेपाल सुशासन पार्टी नामको दल घोषणा गर्ने भएका हुन् ।
पछिल्लोपटक सोही नामको अभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय उनले आज दिउँसो ३ एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्ने भएका हुन् ।
सम्बन्धित








यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पुस ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया