कांग्रेस महाधिवेशन
२२ सय मत गन्दा देउवाले एक हजार मत कटाए
मेरोन्यूज
२०७८ मंसिर २८ गते ७:१७

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि जारी मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालासँगको मतान्तरण बढाउँदै लगेका छन् ।
पाँच प्रतिष्पर्धी रहे पनि देउवा र कोइरालाबीच मुख्य प्रतिष्पर्धा देखिएको छ ।
पछिल्लो मतगणनाअनुसार २ हजार २ सय ६ गणना गर्दा देउवाले १ हजार ५१ मत पाएका छन् भने शेखरले ७९३ मत, प्रकाशमानले २०५ मत, बिमलेन्द्र निधिले १७४ मत र कल्याण गुरुङले १० मत पाएका छन् ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया