बिहीबार, पुष १०, २०८२

थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ पुष २ गते १७:२८

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर ५५२२ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा २०६५२२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया