चिलीमा ३५ वर्षीय युवा राष्ट्रपतिमा विजयी
मेरोन्यूज
२०७८ पुष ५ गते १०:१९

काठमाडौँ । चिलीमा ३५ वर्षीय युवक गेब्रियल बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनी कम्युनिष्ट नेता हुन् ।
आफ्नो प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई ठूलो मतान्तरले पछि पार्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी विद्यार्थी राजनीतिबाट उदाएका थिए ।
सन् २०१३ को निर्वाचनमा बोरिक संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवारीमा विजयी भएका थिए । सन् २०१७ मा पनि उनी अघिल्लोपटक भन्दा धेरै मत ल्याएर विजयी भएका थिए ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया