रुखबाट लडेर एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष ६ गते ९:०६
काठमाडौँ । कैलालीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ४ का २५ वर्षीय बिर्ख बोहराको घर नजिकैको रुखमा स्याउला काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर घाइते भएका बोहरालाई पद्मा अस्पतालमा ल्याइएको त्यहाँ उपचार सम्भव नभएपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । उनको सोमबार राति उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीका सूचना अधिकार एवं प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए ।
सम्बन्धित














लागुऔषधसहित तीन जना पक्राउ
यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया