आयोगले तोकेको भन्दा २० लाख बढी शुल्क मागेपछि विधार्थीले केएमसीमा लगाए ताला
मेरोन्यूज
२०७८ पुष ६ गते १५:५९

काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थीहरुले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ताला लगाएका छन् । कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले कलेजमा ताला लगाएका हुन् ।
चिकित्सा शिक्षा आयोगले गत वैशाख २९ गते तोकेको शुल्क अनुसार उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपियाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रहेको छ । केएमसीले विद्यार्थीलाई उपलब्ध गराएको शुल्कको विवरणमा शिक्षक शुल्कबाहेक नै २० लाख बढी मागेको एक विधार्थीले बताए । ती विधार्थीले आफूहरु कलेजका विरुद्ध जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरी दिन जान लागेको बताए ।
सम्बन्धित














प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया