कांग्रेस महाधिवेशनः तीन क्लस्टरको मतगणना जारी
मेरोन्यूज
२०७८ पुष ७ गते १२:५५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरुको मतणना जारी छ । अहिले तीन क्लस्टरमार्फत केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आदिबासी जनजाति, खर्स आर्य र दलिततर्फको केन्द्रीय सदस्यको मतगणना जारी रहेको जानकारी दिए । उनले भने, ‘आज रातिसम्ममा मतगणना सक्ने तयारीमा रहेका छौं ।’
अहिलेसम्म दलिततर्फको १ हजार मत गणना सकिएको समेत निर्वाचन समितिले जनाएको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूपश्चिम प्रदेशतर्फका केन्द्रीय सदस्यहरुको मतगणनाको नतिजा समितिले सार्वजनिक गरिसकेको छ ।
तीन क्लस्टरको नतिजा आएपछि १३४ जना निर्वाचित हुनेछन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया