८६ वर्षीया वृद्धाले पाइन् नागरिकता
मेरोन्यूज
२०७८ पुष १३ गते ६:४७

काठमाडौँ । मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन् । मुगु मकामारोङ्ग गाउँपालिका ३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गरेका हुन् ।
उनी लामो समय भारतमा बसेकी थिइन् । नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पाउने भएकी छन् । उनले राष्ट्रिय परिचय पत्रसमेत बनाएकी छन् ।
सम्बन्धित
















साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया