एसीसी यु–१९ एसिया कपः नेपाली टोली जितविहिन
मेरोन्यूज
२०७८ पुष १३ गते १९:१४

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाली टोली जितविहिन बन्न पुगेको छ ।
यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल मंगलबार कुवेतसँत १ विकेटले पराजित भएपछि निराश भएर फर्किँदैछ ।
मंगलबारको नेपालको अन्तिम खेलमा कुवेतले ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।
कुवेती कप्तान मित भावसरले २४ चौका र १ छक्काको मद्दतमा अविजित शतक पार गर्दै १७७ रन जोडेका थिए ।
लिगबाट बाहिरिसकेको कुवेतले भने आफ्नो अन्तिम खेलमा नेपाललाई हराउँदै सान्त्वना जितमा चित्त बुझाएको छ ।
समूह ‘बी’ मा यसअघि नेपाल पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।
सम्बन्धित


















अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया