सभापति र महामन्त्री हारेकालाई देउवाले केन्द्रीय सदस्य बनाए
मेरोन्यूज
२०७८ पुष १८ गते १४:१८

काठमाडौं । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सभापति पदमा लडेका कल्याण गुरुङ पार्टी केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले गुरुङसहित तीन जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।
गुरुङसहित जीवनबहादुर शाही र प्रदीप पौडेललाई केन्द्रीय सदस्य मनोनित गरिएको हो ।
महाधिवेशनबाट पौडेल महामन्त्री पदमा पराजित भएका थिए ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया