माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य
मेरोन्यूज
२०७८ पुष २६ गते १७:१५

काठमाडौं । सरकारले माघ ७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न निर्देशन दिएको छ ।
गृहमन्त्रालयले सो निर्णय कार्यान्वयन गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वन्य केन्द्रको सिफारिसका आधारमा गृहले सो निर्णय लिएको जनाएको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया