काठमाडौँका सिडिओलाई कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ पुष २६ गते १९:०२

काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द प्रसाद रिजाललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज गरेको सिडिओ रिजाललको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको हो । योसँगै उनी आइसोलेशनमा बसेका छन् ।
सम्बन्धित
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया