आजको मौसम कस्तो ?
मेरोन्यूज
२०७८ पुष ३० गते ६:४८

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सो प्रभावका कारण प्रदेश २ तथा बाँकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज देशभर चिसो अझै बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया