श्रममन्त्रीको सय दिन
वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने श्रममन्त्रीकाे विश्वास (पूर्णपाठ)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालय सम्हालेको सय दिन पूरा भएको छ ।
मन्त्री श्रेष्ठले एक सय दिनको उपलब्धि सोमवार सार्वजनिक गरेका छन् ।
मन्त्री श्रेष्ठले सय दिनको अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको दाबी गरेका छन् ।
२०७८ असोज २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको बताएका छन् ।
त्यस्तै, उनले सचूना प्रबिधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतीलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदानको सुरुवात गरेको पनि दाबी गरेका छन् ।
आफूले यस मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने आशा जागेको पनि मन्त्री श्रेष्ठले विश्वास ब्यक्त गरेका छन् ।
मन्त्री श्रेष्ठले सार्वजनिक गरेको आफ्नो सय दिनको उपलब्धि हेर्नुहोस्
















सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया