मन्त्री रेणु यादवले दिइन सीके राउतलाई ज्यान मार्ने धम्की
मेरोन्यूज
२०७८ माघ ६ गते १३:२९

गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन् ।
बलिदानी दिवस मनाउन गौर पुगेकी जनता समाजवादी पार्टीकी नेता एवम् मन्त्री यादवलाई उक्त कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए ।
अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् । उनले आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिइन् । उनले यदि तागत छ भने सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई चुनौती दिइन् ।
उनले भाषणमा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गरिन् । उनले भनिन्, ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’
सम्बन्धित














समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया