पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित
मेरोन्यूज
२०७८ माघ ७ गते १५:३५

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ ।
कोरोना संक्रमणको जोखिम तीब्र बन्दै गएपछि पूर्वाञ्चल विश्वविद्यालयले पनि आफ्नो पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।
परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको जानकारी दिएका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले सबै परीक्षा स्थगित थियो ।
सम्बन्धित
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया