रासायनिक मल जीटूजीको माध्यमबाट खरिद गरिनेः प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ माघ ७ गते १६:४४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल जीटूजीको माध्यमबाट खरिद गरिने बताएका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले किसानहरूलाई समयमै रासायनिक मल वितरण गर्न बजेट वृद्धि गरेर १५ अर्ब पु¥याइएको बताए ।
१ लाख ३ हजार मेट्रिक टन मल आयात गरेर वितरण गरिएको पनि उनले बताए ।
थप रसायनिक मल आयतका लागि १३ अर्ब बजेट व्यवस्थापन गरेको भन्दै उनले जीटूजी माध्यामबाट थप रासायनिक मल खरिद प्रक्रिया अघि बढाइने बताए ।
सम्बन्धित
















नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया